सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

रौतहटको राजपुर नगरपालिकामा करेन्ट लागेर एक बालकको मृत्यु

 २६ असार २०७८, शनिबार  

शनिबार रौतहट जिल्लाको राजपुर नगरपालिकामा करेन्ट लागेर एक जनाकाे मृत्यु भएको छ ।

राजपुर नगरपालिका वडा नम्बर ३ डमार टाेलमा बस्ने ओसी महम्दकाे छाेरा १४ बर्षीय रिजमान महम्द तेलीकाे मृत्युु भएका ईलाका प्रहरी कार्यालय राजपुरले जनाएको छन् ।

 

आज शनिबार दिउँसो माेटर बाट साईकिल धुने क्रममा करेन्ट लागेर तेलीकाे मृत्यु भएको ई. प्र.का. राजपुरका सई सुरेश गुप्ताले जानकारी दिनु भयाे । पाेष्टमार्टमका लागि जिल्ला अस्पताल गाैरमा पठाउने तयारी भईरहेकाे प्रहरीले जनाएको छ। पछिल्लो समय राैतहटमा करेन्ट लागेर ज्यान जएको संख्या बढ्दै देखिएको छ । त्यसैले बिधुत भएको सामानहरू चलाउँदा सतर्कता अपनाउनु होला।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै