बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

प्रतिनिधिसभा पुन:स्थापना भएसँगै सांसदहरूको चहलपहल सुरु

 ३० असार २०७८, बुधबार  

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै सिंहदरबारभित्र सांसदहरूको चहल पहल सुरु हुन थालेका छन् ।

 

साउन ३ गतेभित्र संसद् बैठक बोलाउन आदेश गरेपछि सांसदहरू सिंहदरबारभित्र आउन थालेका छन् । सिंहदरबारमा सांसदहरूबीच धेरै नै खुसी साटासाट जस्दै देखिन्छ ।  संविधानको धारा ७६(५) को व्याख्या गर्दा सर्वोच्च अदालतले भनेको यस धारा बमोजिम सरकार गठन गर्दा सांसद स्वतन्त्र हुन्छन । एक सांसदले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै