बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

खेतीपाती गर्ने क्रममा चट्याङ लागेर दुई महिलाको मृत्यु

 ३० असार २०७८, बुधबार  

 

उदयपुरको त्रियुगा नगरपालिकास्थित मुसहर टोलमा खेती गर्ने क्रममा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ।

 

चट्याङ लागेर मृत्यु हुनेमा ललिता सदा र फूलकुमारी सदा रहेकी छन् । चट्याङ लागेर गम्भीर घाइते भएका दुवैजनाको उपचारको क्रममा जिल्ला अस्पतालमा मंगलबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै