बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

इस्लामिक फाउन्डेशन द्वारा पारालाईसिसले गम्भिर बिरामीलाई आर्थिक सहयोग

 २ श्रावण २०७८, शनिबार  

धनुषा ।  इस्लामिक फाउन्डेशन द्वारा  जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर ६ स्थित बस्ने बिल्टु दर्जीलाई नगद  रु. १०,००० सहयोग (दान) गरिएको छ ।

 

विगत लामो समयदेखि बिल्टु दर्जी पारालाईसिसले गम्भिर बिरामी भएका हुन्  । उनलाई उपचार गर्न इमरजेन्सीको लागी आर्थिक सहयोग गरिदिन खबर सुने बित्तिकै आज (शनिवार) इस्लामिक फाउन्डेशनको टीमले बिल्टु दर्जीकै घर पुगेर नगद  रु. १०,००० सहयोग गरिएको हो ।

ईस्लामिक फाउन्डेसनका उपाध्यक्ष जाहिर कवाडीको अध्यक्षतामा र मासुम राइन, मो. करिमन, मो. कुरमान, मो. अनसरारुल, इबरान राइन, मो. सहाबत, मो. नासीर लगायत यस फ़ाउन्डेशनको टीमको सहभागीमा बिल्टु दर्जीलाई इमरजेन्सी सहयोग गरिएका छन् ।

इस्लामिक फाउन्डेशन जनकपुर-२३ लादो विगत १ वर्षदेखि सामाजिक कार्यमा अग्रसर रहेको उपाध्यक्षले बताउनुभयो । साथै उनले भने हाम्रो टीमबाट हुने जती सहयोग गर्ने प्रतिबध्दता जनाएको छ ।  हामी संग सहयोगको लागी सम्पर्क ९८१२१५००४२,+९७४-७०३७४४३४  नम्बरमा गर्न सक्नुहुने बताएको छ  ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै