बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

अनैतिक राजनीतिकमा नलाग्ने भन्दै रावलले दिए सांसद पदबाट राजीनामा

 ३ श्रावण २०७८, आईतवार  

नेकपा एमालेका नेता भीव रावलले सांसद पदबाट राजीनामा दिएका छन् । रावलले आइतबार सांसद पदबाट राजीनामा दिएका हुन् ।

अनैतिक राजनीतिक खेलमा नलाग्ने भन्दै आफूले राजीनामा दिएको उनले बताए । रावलले संघीय संसद्‌ भवनबाहिर सञ्चारकर्मीहरुमाझ राजीनामा पत्र वाचन गरेका थिए । उनले संसद् बैठकअघि राजीनामा दिएका हुन् ।

अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित रावल नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा माधवकुमार नेपाल समूहबाट  संयोजक थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै