बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

बर्जुमा एम्बुलेन्सको ठक्करबाट २ जना घाइते 

 ४ श्रावण २०७८, सोमबार  

सुरेन्द्र कुशवाहा, देवानगञ्ज । सुनसरीको बर्जु गाउँपालिका विराटनगर जाने रोडमा एम्बुलेन्सको ठोक्कर बाट २ जना गम्भीर घाइते भएको छ ।

एम्बुलेन्सको ठक्कर बाट एक महिला र एक पुरुष घाइते भएको हो ।

ठोक्कर दिने एम्बुलेन्स को १ च ७८३७ नम्बर NESCDC nepal घुस्किको रहेकोे छ ।

घाइते भएको ब्याक्तिको हात खुट्टा र टाउकोमा गम्भीर चोटपटक लागेको छ ।

एम्बुलेन्स तीब्र गतिमा भएको र मदिरा सेवन गरेको स्थानीहरुले सन्का गरेका छन। भने घाइते भएको दुबै जनाको उपचारका लागि विराटनगर तर्फ लगिएको छ ।

घाइतेको नाम थर खुल्ल नसकेको र थप्प विवरण आउन बाकी ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै