सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

बकर ईद पर्वको लागि ३ दिन विदा बारे युवाद्वारा जिल्ला प्रशासन अधिकारी सिरहालाई ज्ञापन पत्र

 ५ श्रावण २०७८, मंगलवार  

सिरहा । ईदुल जोहा (बकर ईद) पर्वको लागि ३ दिन विदा बारे सोमबार जिल्ला प्रशासन अधिकारी सिरहालाई युवाहरूले ज्ञापन पत्र बुझाएका छन् ।

युवा संघ नेपाल जिल्ला कमिटी सिरहाका जिल्ला अध्यक्ष राज यादव , केन्द्रिय कमिटी सदस्य तथा युवा नेता समसाद आलाम , नेपाल बाङ्लादेश डाक्टर Asositaion का काेषध्यक्ष Dr. दुर्गेश यादव,YCI का नगर अध्यक्ष राकेश यादव र बाल अधिकारकर्मी तथा सनराइज युथ सिरहा संजालका नगर अध्यक्ष मो. नईम राइन लगायतका युवाहरूको टोलिले सिरहा प्र.जि.अ. लाई बकर ईद पर्वको लागि ३ दिन विदा बारे ज्ञापन पत्र बुझाएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै