बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

रु. २५० का लागि छुरा प्रहार

 ९ श्रावण २०७८, शनिबार  

जनकपुर ।  तपाईलाई लाग्दै होला यो सक्चिकै मजाक नै हो वा हसाउने खालको न्युज होला । तर वास्तवमा यो दुर्घटना नै हो । मिति २०७८/०४/०५ गतेको दिन नगराईन नगरपालिका -९ मा बस्ने साजन राउतलाई एक युवकको समुहले चाकु प्रहार गरेको छ ।

राउतलाई रु. २५० को लागि जबरजस्ति हातापाइ गरेको थियो ।  त्यो दिन छुरा लिएर उनलाई प्रहार गर्दै गम्भिर घाईते बनाएको हो । राउतलाई छुरा हान्ने उनकै साथी रहेको प्रहरीलाई बताएको छ भने आरोपित युवाहरुको खोजतलास हुदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै