बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

माधव पक्ष : अखिल फोर्स गठनको आज राष्ट्रिय भेला हुँदै

 १६ श्रावण २०७८, शनिबार  

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले गठन गरेको अखिल फोर्सको राष्ट्रिय भेला शनिबार बबरमहलमा हुँदैछ।

भेला वरिष्ठ नेता नेपालको प्रमुख आतिथ्यमा हुनेछ। भेलालाई नेता नेपालसहितले सम्बोधन गर्दैछन्। भेलाअघि माधव पक्षले भृकुटीमण्डपबाट बबरमहलसम्म मोटरसाइकल  र्‍याली पनि गर्ने भएको छ।

एमालेमा विवाद बढ्दै गइरहँदा माधव पक्षले अखिल फोर्स र पिपुलस् भोलेन्टियर्सलाई सक्रिय बनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै