सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

माधव पक्ष : अखिल फोर्स गठनको आज राष्ट्रिय भेला हुँदै

 १६ श्रावण २०७८, शनिबार  

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले गठन गरेको अखिल फोर्सको राष्ट्रिय भेला शनिबार बबरमहलमा हुँदैछ।

भेला वरिष्ठ नेता नेपालको प्रमुख आतिथ्यमा हुनेछ। भेलालाई नेता नेपालसहितले सम्बोधन गर्दैछन्। भेलाअघि माधव पक्षले भृकुटीमण्डपबाट बबरमहलसम्म मोटरसाइकल  र्‍याली पनि गर्ने भएको छ।

एमालेमा विवाद बढ्दै गइरहँदा माधव पक्षले अखिल फोर्स र पिपुलस् भोलेन्टियर्सलाई सक्रिय बनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै