सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस

 २२ श्रावण २०७८, शुक्रबार  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सीसीएमसीलाई सिफारिस गरेको छ । मन्त्रालयले काेराेना संक्रमण बढ्दै गएकाेले शुक्रबार परीक्षा स्थगित गर्न सिफारिस गरेकाे हाे ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्वविटमार्फत सो जानकारी दिएका हुन् । यसबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक समेत बोलाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै