सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

परिक्षाको नतिजा मजाक होइन, मजाक न बनाऔ

 २४ श्रावण २०७८, आईतवार  

राहुल कुमार साह – SEE 2077/78 को रिजल्ट आएको कुरा हामी सब जना लाई अवगत नै छ। अहिलेको बिपरित समयको कारण भौतिक रुपमा परिक्षा न लिई आन्तरिक मुल्यांकन बाट परिक्षाफल सार्वजनिक भएको कुरा पनि हामी बिच मै छ।

हामी सोचौं एक पटक, यदी हाल को समय बिपरित न भए समय सान्दर्विक भए त भौतिक रुप मै परिक्षा हुन्थ्यो होइन र? अनी फ्रि मा पाएको A+, बिना मेहनतको रिजल्ट, घर बसी A+, अनुदानमा दिएको A,A+ आदी इत्यादी कुरा हरु जस्तो नकारात्मक प्रचार प्रसार किन? ति भाई बहिनिहरु लाई हामी हौसला प्रदान गर्न सक्दैनौ भने मनोवल पनि न तोडौ, नकारात्मक प्रभाव पर्ने गरि असर न पारौ।  समय को माग जे थियो त्यो भयो र हुन्छ पनि त्यही भएर ति भाई बहिनिहरु लाई अगामी शैक्षीक जिवन मा उनीहरु लाई कसरि सहयोग गर्न सकिन्छ, कसरि मनोवल बढाउन सकिन्छ त्यता तर्फ ध्यान दिउ , अगामी दिनहरु शुभ होस भन्ने कामना गरौ प्राथना गरौ पुन:  परिक्षामा उतिर्ण भएका प्यारा भाई बहिनिहरु लाई बधाई एवं शुभकामन।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै