बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

देवानगंजमा लायन्स क्लबद्वारा हरेक शनिबार खिचडी वितरण कार्यक्रम

 २४ श्रावण २०७८, आईतवार  

सुनसरीको देबानगंजमा लायन्स क्लबले हरेक शनिबार खिचडी वितरण कार्यक्रम गर्ने भएको छ ।

उक्त कार्यक्रम देवानगंज -०५ साहेबगंजका आयोजकमा रंधिर साह रहेको छ । मिति २०७८-०४-२३ शनिबारदेखि सो कार्यक्रम ल्याएको लायन्स सुरज कुमार साहले बताएको हो ।  साथै हिंदु परम्पराका अनुसार सोमबार बस्ने व्रतालुका लागी फलफुल लगायतका व्रत तोड्ने खानेवस्तु समेत आउदो सोमबारदेखि वितरण गर्ने उनले जनाएको छ ।

यस्तो छ खिचडी वितरण कार्यक्रमको जानकारी :  

दिन =  शनिबार

समय = बिहानको ८ बजे

स्थान = दुर्गा मन्दिर चोक

सम्पर्क नम्बर = 9815344887 (अध्यक्ष)

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै