बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

फेरि एक हजारले सुनको मूल्य घटेपछि ग्राहक खुशी हुदै भने अझै घटाउ

 २५ श्रावण २०७८, सोमबार  

सोमबार सुनको मूल्य फेरि एक हजारले घटेर ८९ हजार प्रतितोलामा पुगेको छ। आइतबार सुन शुक्रबारको मूल्यमा १५ सयले घटेर तोलाको ९० हजारमा कारोबार भएको थियो ।

आज चाँदी पनि २५ रुपैयाँले घटेर १२ सय १५ रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। दुई दिनमा चाँदी ५० रुपैयाँले घटेको हो। अघिल्लो दिन चाँदी तोलाको १२ सय ४० रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै