बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

हातहतियार सहित वडाध्यक्ष नै पक्राउ

 २६ श्रावण २०७८, मंगलवार  

कैलालीमा हतियारसहित वडा अध्यक्षसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कैलारी गाउँपालिका -९ का वडा अध्यक्ष खेमराज चौधरी र धनगढी उपमहानगरपालिका २ का मोहित शाहलाई हतियारसहित पक्राउ गरिएको प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत शंकरपुरमा उनीहरू सवार बा १७ च १२१३ नं को जिपलाई चेक जाँच गर्ने क्रममा बाह्रबोर १ थान, कार्टिज १ थान, पोईन्ट टु–टु १ थान र गोली १० राउण्ड बरामद गरिएको उनले बताए । दुवै जनामाथि हातहतियार खरखजना मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै