सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

नेपाल विश्व हिन्दु महासंघ काे महाराजगन्ज नगर कमिटीकाे अध्यक्षमा चाैधरी चयन

 २७ श्रावण २०७८, बुधबार  

 

कपिलवस्तु , साउन २६

कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिका भित्र नेपाल विश्व हिन्दु महासंघ ले नगर कमिटी गठन भएको छ ।

 

महाराजगन्ज नगरपालिका मा सुनिल कुमार पाण्डे काे अध्यक्षता तथा नेपाल विश्व हिन्दु महासंघ काे लुम्बिनी प्रदेश महासचिव निरञ्जन यादव काे प्रमुख अतिथिता मा २५ सदस्यीय नगर कमिटी गठन भएको हाे ।

 

महाराजगन्ज नगर कमिटी मा अध्यक्ष टाेम नाथ चाैधरी , उपाध्यक्ष रामेश्वर प्रसाद शुक्ल , सचिव राजेक गुप्ता , सह- सचिव वंशराज यादव , काेषाध्यक्ष त्रिलाेकी नाथ चाैहान , संस्कृतिक विभाग प्रमुख बासुदेव यादव , प्रजापति माैर्य , प्रचारप्रसार शिव कुमार यादव , सल्लाहकार कपिल देव पाण्डे , सदस्य ताैलेश्वार रैदास , गंगाराम यादव , अंकित मिश्रा , शिव नारायण केवट ,संताेष अग्रहरी , राहुल मिश्रा , कमलेश प्रजापति , राम सागर चाैधरी र जगलाल काेरी रहेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै