सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

जनकपुर वडा न.२३ का ताजिया (दाहा) तयारी अवस्थामा

 २७ श्रावण २०७८, बुधबार  

जनकपुरधाम। धनुषाको लादो बिन्धी पर्ने सिक्सलाइन नजिक ठुलो ताजिया (दाहा) बन्दै छ । उक्त दाहा तयारी अवस्थामा आइसकेको मिस्त्रीहरुले बताएका छ्न् ।

मोहर्रम महिनाको ९ तारिखका दिन निर्माण भएको दाहा जोडिन्छ र मेला समेत लाग्ने गर्छ । यो मेला ३ दिनको हुन्छ ।

यो वर्ष पनि जनकपुरधाम वडा नम्बर २३ को लादो बिन्धी पर्ने सिक्सलाइन नजिक दाहा मेला लाग्ने भएको छ । दाहाको निर्माणकार्य अन्तिम चरणमा आइसकेको हो भने केहि दिनमै तयारी हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै