बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

जनकपुर वडा न.२३ का ताजिया (दाहा) तयारी अवस्थामा

 २७ श्रावण २०७८, बुधबार  

जनकपुरधाम। धनुषाको लादो बिन्धी पर्ने सिक्सलाइन नजिक ठुलो ताजिया (दाहा) बन्दै छ । उक्त दाहा तयारी अवस्थामा आइसकेको मिस्त्रीहरुले बताएका छ्न् ।

मोहर्रम महिनाको ९ तारिखका दिन निर्माण भएको दाहा जोडिन्छ र मेला समेत लाग्ने गर्छ । यो मेला ३ दिनको हुन्छ ।

यो वर्ष पनि जनकपुरधाम वडा नम्बर २३ को लादो बिन्धी पर्ने सिक्सलाइन नजिक दाहा मेला लाग्ने भएको छ । दाहाको निर्माणकार्य अन्तिम चरणमा आइसकेको हो भने केहि दिनमै तयारी हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै