बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

ट्याक्टर पल्टिदा एक युवकको मृत्यु

 २७ श्रावण २०७८, बुधबार  

सिरहामा ट्याक्टर पल्टिदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा गोलबजार नगरपालिका १ निपाने का ३० वर्षिय अरुण यादव रहेका छन् ।

बुधबार बिहान सिरहाको धनगढीमाई नगरपालिका ७ गागनखोला नजीकै स.१त.५९३५ नम्बरको क्टर पल्टिदा च्यापिएर लेबरको रुपमा काम गर्ने यादवको मृत्यु भएको हो ।

खोलाबाट बालुवा ल्याउन गएको बेला ट्याक्टर अनियन्त्रीत भई पल्टिएको प्रहरीले जनाएको छ । ट्याक्टरका चालक अर्जुन मुखिया र ट्याक्टर धनी दिनेश यादव दुवैजना फरार भएका छन् ।

दुबैजनाको खोजि कार्य र घटना विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । टुडेपाटी 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै