बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

शान्ति कल्ब द्वारा मन्दिरमा सरसफाइ तथा वृक्षरोपण कार्यक्रम

 ३० श्रावण २०७८, शनिबार  

जुगेश दास । मोरङको विराटनगर महानगर पालिकामा शान्ति युवा कल्बले विराटनगरका केशलिया राेड स्थिति रहेकाे रामजानकी परिसरमा सरसफाई तथा विभिन्न जातिका फलफुलकाे बाेट बिरुवा राेपिएर कार्यक्रम सम्पन्न गरेका छन ।

विराटनगर महानगर पालिकाका वार्ड न. ११ केशलिया रोड अवस्थि रहेको रामजानकी मन्दिर परिसरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो।

स्वच्छ हावा पानी तथा वातावरण निर्माण र आकर्षणका लागि रामजानकी मन्दिर परिसरमा सरसफाइ तथा वृक्षरोपण कार्यक्रम गरिको शान्ति युवा कल्बका अध्यक्ष बिपुल चोधरीले जानकारी दिइएका छन।

युवा कल्बका अध्यक्ष चोधरीका अनुसार मन्दिर भित्र घाँस ,पात , झार झुर सरसफाइ गरिएको र त्यस पछी वृक्षरोपणकार्यक्रम तर्फ आँप रुद्राक्ष , बेलपत्र, र रातरानीफुलको बोट बिरुवा लगाएको बताए ।

कार्यक्रमका प्रमुख अथितीमा बिराटनगर ११ का वडा अध्यक्ष तिर्थेन न्याेपाने रहेकाे थियाे।
भन्ने सदस्यमा साेही वडाका सदस्य रिकुं परियार,वडा नम्बर -६ काे वडा सदस्य भाेला मंडल ,अरूदय विद्यालयका अध्यक्ष बिजय ठाकुर , साथै शान्ति युवा कल्बका सदस्यहरूकाे सहयाेगमा सरसफाइ तथा बृक्षाराेपन कार्यक्रम सम्पन्न भएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै