बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

माधव नेपालको चुनाव चिह्न खुला पुस्तक

 २ भाद्र २०७८, बुधबार  

काठमाडौं । नेकपा एमालेकाे वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ पार्टी खाेल्ने भएकाे छ । पार्टीकाे नाम र चुनाव चिह्न समेत टुंगो लगाइएकाे एक केन्द्रीय सदस्यले बताए।

उनले भने, ‘धेरै थरी सुझाव आएको छ। तर हामीले पार्टीको नाम नेकपा एमाले समाजवादी रहने टुंगो लगाएका छौं। चुनाव चिह्न पनि खुला किताब राख्ने निर्णय गरेका छौं ।’

नेपाल पक्ष याे नाम र चिह्न लिएर निर्वाचन आयाेग जाने तयारीमा छ। सरकारले पार्टी विभाजनका लागि सहजीकरण गर्न मंगलबार अध्यादेश सिफारिस गरेको थियो। राष्ट्रपतिले साे राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरिसकेकी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै