सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

महन्थ ठाकुर समूहको नयाँ पार्टी गठन, पार्टीको नाम ‘जसपा नेपाल लोकतान्त्रिक’

 २ भाद्र २०७८, बुधबार  

जनता समाजवादी पार्टीकाे महन्थ ठाकुर समूहले नयाँ पार्टी गठन गर्ने भएको छ । ठाकुर पक्षको बुधबारको बैठकले यसबार टुंगो लगाएको हो ।

जसपाका नेता शरतसिंह भण्डारीका अनुसार पार्टीको नाम ‘जसपा नेपाल लोकतान्त्रिक’ राख्ने निर्णय भएको छ । उनले कति पदाधिकारी हुने र कति सदस्यीय केन्द्रीय कमिटी बनाउने देखि संगठन संरचना कस्तो हुने भन्नेबारे छलफल जारी रहेको बताए । ठाकुरले आफ्नै नेतृत्वमा दल दर्ता गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै