श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा आज देशभर सार्वजनिक विदा
न्युज डेस्क
१४ भाद्र २०७८, सोमबार

काठमाडौं । सरकारले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा सोमवार बिदा दिने भएको छ।
भदौ १४ गते परेको श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा देशभर सार्वजनिक बिदा दिने भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो।
गृह मन्त्रालयले सूचना जारी गर्दै सार्वजनिक बिदा गरेको जानकारी दिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै