बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा आज देशभर सार्वजनिक विदा

 १४ भाद्र २०७८, सोमबार  

काठमाडौं । सरकारले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा सोमवार बिदा दिने भएको छ।

भदौ १४ गते परेको श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा देशभर सार्वजनिक बिदा दिने भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो।

गृह मन्त्रालयले सूचना जारी गर्दै सार्वजनिक बिदा गरेको जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै