बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

सवारी लाइसेन्सको परीक्षा भदौ २० गतेदेखि सुरु

 १४ भाद्र २०७८, सोमबार  

जनकपुरधाम। सवारी लाइसेन्सको परीक्षा भदौ २०गतेदेखि सुरु हुने भएको छ ।

काठमाडौंका दुई वटा लाइसेन्स कार्यालयले आगामी भदौ २० गतेदेखि सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक (ट्र्रायल) परीक्षा पुन सुरु गर्ने भएका का हुन्  ।

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै गत वैशाख १६ गतेबाट देशभर लाइसेन्सको परीक्षा बन्द भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै