बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

भोली मोरङ, सुनसरी र झापामा सार्वजनिक बिदा

 १४ भाद्र २०७८, सोमबार  

बिराटनगर। प्रदेश १ सरकारले मङ्गलबार मोरङ, सुनसरी र झापामा सार्वजनिक बिदाको निर्णय गरेको छ ।

श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट विराटनगरमा निकालिने राधाकृष्ण रथयात्रा मनाउनका लागि प्रदेश सरकारले झापा, मोरङ र सुनसरीमा सार्वजनिक विदा दिएको हो ।

विराटनगरमा निकालिने भगवान श्री राधाकृष्णको भव्य रथयात्रा यसपटक पनि खटयात्रामा राखी नगरपरिक्रमा गरिने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै