बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

सुनसरी सदरमुकाम इनरुवामा अहिले सम्मकै भव्य रथ यात्रा

 १६ भाद्र २०७८, बुधबार  

सुनसरी। इनरुवामा अहिले सम्मकै ठूलो रथ यात्रा निकालिएको छ । राधाकृष्ण मन्दिर इनरुवा ३ बाट निस्किएको रथ यात्रा सहभागिताका आधारमा अहिले सम्मकै ठूलो हो ।


कोरोनाका कारण नेपालकै ठूलो रथ यात्रा निकालिने बिराटनगरमा सीमित व्यक्तिको उपस्थितिमा खट यात्रा निस्कदा इनरुवामा भने अहिले सम्मकै ठूलो रथ यात्रा निकालिएको छ ।

रथ यात्राले नगरको विभिन्न भागको परिक्रममा गरेको थियो । रथ यात्रामा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता र उप प्रमुख जमुना गौतम पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै