बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

नाबालक बच्चा हराएको सूचना ! सबैले आफ्नै छोरा सम्झेर १ सेयर गरिदिनुहोला ! तपाईंको १ सेयरले छोरा भेटिन सक्छन् । सक्दो सेयर गरौं।

 १८ भाद्र २०७८, शुक्रबार  

धनुषा। यही मिति २०७८/५/१६ गते जिल्ला धनुषा विदेह नगरपालिका वडा–४ बस्ने हबिब कबारीको छोरा वर्ष १२ को नाबालक रहेको इम्तियाज राईन घर छोडि सम्पर्क बिहिन भएको हुँदा तपाईंहरुले कतै देख्नु भयो भने नजिकैको प्रहरी चौकीमा सम्पर्क गरि सहयोग गरि दिनुहुनको लागि हार्दिक अनुरोध गर्दछु ।

हुलियाँ

नाम थरः इम्तियाज राईन
उमेरः १२ वर्ष
ठेगानाः विदेह नगरपालिका–४
मोबाईलः ९८१७८०९८९१
कपडाः जिन्स पेन्ट र भेष्ट लगाएको
कपालः कालो, सानो
अनुहारः गोलो, लामो भएको
वर्णः मानसिक बिग्रेको
उचाईः ४.७” फिट

फेला परेमा सम्पर्क नं. ९८१७८०९८९१(मामा सलामत राईन)

जनकपुरको थापा चोकमा परिवारसंग बस्दै आएको मंगलवार बिहान ८ बजे सम्म आफ्नै घरमा थिए तर केहि छिनपछि अचानक घरबाट सम्पर्क भएकोले हाल सम्म घर नफर्केको र नाबालक इम्तियाजको मानसिक सन्तुलन अलिक बिग्रीएकोले राम्रोसंग बोल्न पनि नसक्ने पारिवारिक श्रोतले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै