सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

शक्ति देखाउने देश-भक्ति

 १९ भाद्र २०७८, शनिबार  

शीर्षक :  शक्ति देखाउने देश भक्ति

शक्ति  देखाउने  देशभक्ति  अनि  सक्षम रक्षकको  सन्तान  हौं ।
साथिलाई दायित्व मानि स्थायित्व दिन्छौं के भनी ठान छौ ।

हाम्रो जगतमा आखा लाए रगतको तागतले दन्काउछौँ ।
घाउमा मलम युद्धमा कलम गोर्खा अवाज  धन्काउछौँ ।

डाफे नाचेको स्वाधीनताले बाचेको साचेको सगरमाथा तलकाउछौ।
<span;>कर्मले संसार भर शान्तिको बिउ रोपि गर्वले शिरको टोपी ढलकाउछौ। मेरो देश! मेरो देश!!मेरो देश!!!

 नाम :- कमरे मोमिन
ठेगाना :- धनौजि गा. पा ५ बहुअर्वा
स्कुल को नाम :- मोडल मा. बि. जनकपुर

नोट : आदरणीय पाठक ज्यु तपाईहरुको लेखलाई हामी यसरी नै जनता २४ मा प्रकाशन गर्नेछाैँ। र हरेक महिना हामीले तीन जनालाई मुल्यांकनको आधारमा प्रमाणपत्र सहित सम्मानित गर्नेछाैँ। यदि तपाईहरुको पनि लेख, रचना, विचार कविता र सन्देश मुलुक भनाइहरु छ भने हाम्रो इमेलमा पठाउन सक्नु हुनेछ। Email :  [email protected]

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै