बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

जीवन दुःखको कथा 

 १९ भाद्र २०७८, शनिबार  

शीर्षक : जीवन दुःखको कथा  

है प्रभु ! किन ?
हामी सँग यस्तो।

अधुरो बिपनामा।।
पुरा हुन्छ सपना।

जे जति दिनुभए दुखी हुन्छ मात्र।
सोचेको काममा झन् अझै कडा भइ आउँछ।

कहिले सम्म यस्तो जीवन जिउनु पर्ला।
धनको आशमा मन ने टुटियो।।
तपाईंको आशमा जीवन नै बितियो।

सबै हुन चाहन्छ खुशी त्यो कहाँ छ।।
आफ्नो दुःख मिटाई अरूलाई सुख दिनु यस्तो कहाँ छ।

नाम: रबिन्द्र कुमार यादव
कक्षा:१०
स्कूल: सरस्वती मा. वि. ईनरुवा-९ सुनसरी

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै