बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

राप्रपा बिरगंज-१७ का वडा इकाई कमिटीद्वारा निशुल्क माक्स वितरण

 १९ भाद्र २०७८, शनिबार  

पवन प्रसाद साह
वीरगञ्ज १९ भादौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा को सहयोग मा र राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौं वडा इकाई कमिटाी को आयोजनामा आज निशुल्क माक्स बितरण भएको छ।
सो माकस बितरण राष्ट्रिय प्रजातन्त्र पार्टी को केन्द्रिय सदस्य बाबुलाल शर्मा को प्रमुख अतिथि तथा राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौं वडा इकाई सभापति छठु साह कानु को अध्यक्षतामा निशुल्क माक्स बितरण गरिएको छ ।

माक्स बितरण गर्दै केन्द्रीय सदस्य र वडा इकाई सभापति ले माक्स लगाइ बाहिर निसिकन तथा भिडभाड मा नजान सुझाव दिदै सेनिटाइजर को प्रयोग गर्न सुझाव दिएका थिए।

माकस बितरण कार्यक्रम मा राष्ट्रिय प्रजातन्त्र पार्टी दलित संगठन का केन्द्रिय सदस्य उमेस राम, राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगञ्ज महानगरपालिका वडा नम्बर १७अलौं वडा इकाई कमिटी को सह सचिव बिसनु राम, सदस्य राजु पटेल, मनमोहन कुमार मालि, धिरज कुमार पटेल,सागर पटेल लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै