बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

हरिवन नगरपालिकामा वाईसिएलको ४१ सदस्यीयसहित कमिटी गठन 

 १९ भाद्र २०७८, शनिबार  

सर्लाही ।  सर्लाहीको हरिवन नगरपालिकास्थित नेकपा माओवादी केन्द्रको भातृ युवा संगठन वाईसिएल (योङ्ग कम्युनिस्ट लीग) को नगर कमिटी गठन गरिएको छ । शनिबार हरिवन नगरपालिको समुन सहकारी सभाहलमा बसेको बैठकबाट युवा नेता रजकुमार घिसिङ्ग अध्यक्षतामा ४१ सदस्यीय कमिटी गठन गरिएको हो ।

घिसिङगको अध्यक्षता तथा मओवादि केन्द्र को केन्द्रीय नेता अचुतम काफ्ले, जिल्ला सचिव कमल बुढाथोकि, Ycl नेपाल प्रदेश -२ संयोजक मोहनलाल श्रेष्ठ तथा ycl नेपाल सर्लाहि जिल्ला इन्चार्ज सन्जय पचे मगर उपस्थिति कार्यक्रम सुरु भएको थियो ।
प्रदेश सयोजक श्रेष्ठ उनीहरुलाई अबिर माला लगाएर सम्मानित गराएका थिए । नवप्रवेशीहरुलाई स्वागत गर्दै ycl प्रति लगनशील भएर लाग्न आग्रहसमेत गरे ।

सयौ जनाको सहभागिता रहेको सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता अरजुन पन्थ, पदमा मोक्तान, बिधर्थि नेता बिबेक मैनालि लगायतको अतिथिहरुसमेत सहभागी भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै