बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

भिस्वा बाट लागू अौषध सहित एक जना पक्राउ

 २२ भाद्र २०७८, मंगलवार  

पर्सा २२ भदौ । सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट भिस्वा बंजारीको टोलीले पर्साको भिस्वा सीमा नाका बाट भारी मात्रामा लागू अौषध सहित एक जना लाई पक्राउ गरेको छ।
सोमबार साझ भारतबाट लुकाई छिपाई झोलामा समान बोकी नेपालतर्फ ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल वि अो पी भिस्वा बंजारी को कमान्डमा खटिएका टोली ले चेकजाँच गरि हेर्दा लागू अौषध बरामद गरिएको हो । बरामद गरिएको लागू अौषध मा डाईजिपाम ५०० एम्पुल ,नुफिनीजेकटोन ५०० एम्पुल ,प्राेमेथाजाइन हाइड्राेक्लाेराइड ५०० एमपुल लागु अौषध फेला पारेको हो ।लागू अौषध समेत पक्राउ परेका बालक बिरगंज महानगरपालिका वडा १५ निवासी १६ वर्षिय राजकुमार पटेल रहेको छन।
लागू अौषध सहित पक्राउ परेका बालक र लागू अौषध लाई आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय पोखरिया मा बुझाइएको प्रहरी निरीक्षक दिपक थापा ले जानकारी दिएका छन।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै