बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

वि.पी. कोइरालाको १०८ औं जन्मोत्सव युवाहरूले सरसफाइ कार्यक्रम गरी मनाए

 २५ भाद्र २०७८, शुक्रबार  

धनुषा । जनकपुरमा आज वि.पी. कोइरालाको १०८ औं जन्म जयन्तीको अवसरमा सरसफाइ कार्यक्रम गरी सम्पन्न भएको छ।

काङ्ग्रेस पार्टीको चर्चित, इमानदार, जननायक वि. पि. कोइरालाको १०८ औं जन्मोत्सव सरसफाइ गरेर मनाएको कार्यक्रम अगुवा देबेन्द्र भ्रखेरले बताउनुभयो।


सफा रहौँ, स्वस्थ रहौँ’ मूल नाराका साथ उक्त सरसफाइ कार्यक्रममा शहिदनगर नगरपालिकाको समाजसेवी युवाहरू तथा नेविसंघ विद्यार्थीको उपस्तिथिमा रहेकोे आरयन यादवले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै