बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

मुख्यमन्त्री “बेटी पढाउ, बेटी बचाउ” अभियान अन्तर्गत नेराआबी खलुचरिमा साईकल वितरण

 २५ भाद्र २०७८, शुक्रबार  

बिरगंज २५ भदौ । प्रदेश नं.२ सरकारको लोकप्रिय कार्यक्रम मुख्यमन्त्री “बेटी पढाउ, बेटी बचाउ” अभियान अन्तर्गत नेपाल राष्ट्रिय आ. वि. जगरनाथपुर गाउँपालिका ३ नं. वडा बिजबनिया टोल खलुचरिमामा अध्ययनरत कक्षा-८ का १४ छात्राहरुलाई साईकल वितरण गरिएको छ ।जगरनाथपुर गाउँपालिका ३ नं. वडाको अध्यक्ष नगिना यादवको अध्यक्षतामा भएको कार्यक्रममा मा. मन्जुर अन्सारी, जसपा नेपालको केन्द्रिय सदस्य फिरोज मन्सुर, बिरेन्द्र यादव, संघीय परिषद सदस्य सलाउदीन अहमद, जसपा पालिका अध्यक्ष कृष्णमोहन यादव, जिल्ला सदस्य सरिफ गद्दी, युवा नेता शिव कुमार साहले शुभकामना ब्यक्त गरेका थिए ।कार्यक्रममा जिल्लाजित गद्दी, भुलन हवारी, प्रहरी प्रसासन, बिधालयका शिक्षक र बिद्यार्थी एवं स्थानीय नागरिकको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै