बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

जगरनाथपुर  गापाको पिडारीगुठमा ११ सय परिवार लाई ग्यास चुला सिलेन्डर बितरण गर्दै, अध्यक्ष मियाँ 

 २६ भाद्र २०७८, शनिबार  

राजन कुमार बानिया पर्सा २६ भदौ ।
पर्साको जगरनाथपुर गाउँपालिका को वडा न १ पिडारीगुठी मा  आज ग्यास चुला र सिलेन्डर बितरण कार्य शुरु भएको छ। जगरनाथपुर गाउँपालिका लाई धुवा मुक्त गर्ने उदेश्य का  साथ्  एक कार्यक्रम का बिच जगरनाथपुर गाउँपालिका अधयक्ष  जालिम मियाँ ले  ग्यास चुल्ला ,सिलेन्डर  बितरण गरेर सुरु गर्नु भएको थियो ।गाउँपालिका अध्यक्ष मियाँ  ले भने मेरो  अभियान घर घर मा ग्यास चुला ,सिलेन्डर  पुर्याउने अभियान रहेको छ। गाउँपालिका  भरि को महिला हरु लाइ दाउरा लिन भाउतारन र चुलो फुकने दिन गएको धुवा बाट महिला हरु लाइ अाँखा मा समस्या देखिएको ले सोको मध्यनजर गरि  गापा अध्यक्ष मियाँ ले   ग्यास चुला र ग्यास सिलेन्डर  बितरण कार्य वडा नं १ पिपरडारी बाट सुरु  गर्नु भएको छ। स्थानिय निर्वाचन को सम्यमा  गाउँपालिका  लाई धुवा मुक्त बनाउन घरघर मा ग्यास चुला र ग्यास सिलेन्डर बितरण गर्ने  प्रतिबद्धता लाई पुरा गरेर देखाएका छन। गाउँपालिका  अध्यक्ष मियाँ ले वडा नं १ पिडारीगुठी का ११ सय  घर परिवार लाई बितरण गरिने बताए । अाज बाट सुरु गरिएको  ग्यास चुला,र ग्यास सलेनडर एउटा घर समेत नछुटने गरि बितरण गरिने अध्यक्ष मियाँ ले बताए मियाँ ले भने जगरनाथपुर गाउँपालिका भरि मा ८ हजार ग्यास चुला र सिलेन्डर बितरण गरिने बताए ।बितरण कार्यक्रम मा गाउँपालिका  उपाध्यक्ष प्रतिनिधि एव जसपा का युवा नेता  सरिफ गदी ,वार्ड अध्यक्ष मंगरु मियाँ , बिक्रमा राम लगायत  ,जनप्रतिनिधि र स्थानिय नेता ,कर्मचारी हरु को सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै