बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

६ किलो गाँजासहित १ जना पक्राउ

 २९ भाद्र २०७८, मंगलवार  

पर्सा २९ भदौ । सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेटबाट ६ किलो गाँजासहित १ जनालाई पक्राउ गरेको छ ।
बिओपी वीरगञ्ज पर्साबाट आई.डि.नं. ४८३०१ क सशस्त्र प्रहरी सहायक हवल्दार सञ्ज्य श्रेष्ठको नेतृत्वमा खटिएको ७ जनाको डिउटी टोलीले नेपालबाट भारतर्फ जाँदै गरेको अवस्थामा १ जनालाई पक्राउ गरेको हो ।
शंकराचार्य गेट निर शंका लागि चेकजाँच गर्ने क्रममा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने १८ वर्षीय पवन कुमार श्रीवास्तवको साथबाट ६ केजी अवैध लागुऔषध गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै