बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

अखिल क्रान्तिकारी धनुषाको सातौ जिल्ला सम्मेलन

 ३० भाद्र २०७८, बुधबार  

जनकपुरधाम। नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी धनुषाको सातौ जिल्ला सम्मेलनको सम्पूर्ण तयारी भएको आयोजकले जनाएको छ ।

केन्द्रीय उपाध्यक्ष पन्चा सिंहले ११ बजे उदघाटन गर्ने कार्यक्रम रहेको अखिल क्रान्तिकारी केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज सन्जय कुमार महतोले जानकारी दिनुभयो ।

कार्यक्रमको अन्तिम तयारीका बैठक बुधबार जनकपुरमा सम्पन्न भएको छ । बैठकले तयारीका लागि जिम्मेवारी पाएका सबैले आ–आफ्नो स्थानबाट महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा धन्यवाद ज्ञापन गरेको छ ।

अनेरास्ववियु क्रान्तिकारीका जिल्ला संयोजक मनिष यादवको अध्यक्षतामा बसेको तयारी समितिको अन्तिम बैठक सम्पन्न भयो!

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै