बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

आज भारतीय प्रधानमन्त्री मोदीको जन्मदिन, भाजपाले २० दिने अभियान सञ्चालन गरेर मनाउँदै

 १ आश्विन २०७८, शुक्रबार  

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज आफ्नो जन्मदिन मनाउँदै छन् । आज सेप्टेम्बर १७ का दिन प्रधानमन्त्री मोदीको ७१ औं जन्मोत्सव परेको हो ।

यस उपलक्ष्यमा उनको पार्टी भारतीय जनता पार्टी ९भाजपा० ले २० दिनसम्मको भव्य कार्यक्रम आयोजना गर्दैछ । भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री मोदीको जन्मदिन भाजपाले २० दिनसम्म ‘सेवा र समर्पण अभियान’ सञ्चालन गरेर मनाउने् भएको हो ।

यो अभियान अक्टोबर ७ तारिखमा समाप्त हुने जनाइएको छ। उनी २० वर्षअघि अक्टोबर ७ का दिन गुजरातको मुख्यमन्त्री बनेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै