सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

रौतहटको परोहा नगरपालिकामा शिव मन्दिर भवनको शिलान्यास

 १ आश्विन २०७८, शुक्रबार  

असोज १ गते रौतहट।
रौतहट जिल्लाको परोहा नगरपालिकाका मेयर शेख वकिलको प्रमुख अतिथिमा वडा अध्यक्ष जितेन्द्र कुमार पटेलले नगरपालिका भित्र पर्ने वडा नम्बर ६ बसन्तपटिमा निर्माण हुने नयाँ भवनको शुक्रबार शिलान्यास गरेका छन् ।

मेयर शेख वकिल र वडा अध्यक्ष जितेन्द्र पटेलको सन्युक्तमा नगरपालिकाको वडा नम्बर ६ स्थित रहेको शिव मन्दिर नयाँ भवन निर्माण कार्यको शिलान्यास गरेका छन् ।परोहा नगरपालिका नगर प्रमुख शेख वकिलले भन्ने शिव मन्दिर भवन चार महिना भित्रमा त्यार हुने र नगर पालिकाको सहयोगमा शिव मन्दिर भवनको शिलान्यास गर्नु भएको छ।

भवन शिलान्यास कार्यक्रममा नगर प्रमुख शेख वकिल , वडा अध्यक्ष जितेन्द्र कुमार पटेल , मेयर प्रत्याशी अरुन जयसवाल,जवहरलाल यादव, नेजमुदिन, समाजसेवी लगायत विभिन्न नेपाली काङ्ग्रेसका कार्याकर्ताको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै