बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

प्रचण्ड किन पुगे जनकपुरधाम ?

 २ आश्विन २०७८, शनिबार  

धनुषा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ आज (शनिबार) जनकपुरधाम आउनुभएको छ।

प्रदेश-२ कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न दहाल सहभागी हुन जनकपुरधाम पुगेको श्रोतले जनाएको हो।

जनकपुरधाम आइपुगेका दहालसँगै माओवादी नेता मत्रीका प्रसाद यादवलाई प्रदेश-२ सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साह लगायत माओवादी प्रदेश २ इन्चार्ज गणेश साह, सह-इन्चार्जद्वय महेन्द्र पासवान र बिश्वनाथ साहले भव्य स्वागत गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै