बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

प्याब्सन इनरुवाका अध्यक्षमा गुरागाइ र सदस्यमा आलम

 २ आश्विन २०७८, शनिबार  

सुनसरी। प्याब्सन इनरुवाको दोस्रो अधिवेशनले सर्वसम्मत मनोज यादवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

प्याब्सन इनरवाका अध्यक्ष मनोज यादवको अध्यक्षता तथा प्याब्सनका केन्द्रीय सल्लाहकार शंकर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले यादवको अध्यक्षतामा ७ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ समितिको अध्यक्षमा रमेश प्रसाद गुरागाइ, सचिवमा गंगाराम मण्डल, कोषाध्यक्षमा लोक नारायण मेहता रहेका छन भने सदस्यहरुमा सन्तोष भटृराई, असफाक आलम, हरि शरण साह, करुणा श्रेष्ठ रहेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै