बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

रौतहट प्रहरीले सवारी साधनहरूलाई व्यापक रूपमा चेकजाँच

 २ आश्विन २०७८, शनिबार  

असोज २ गते शनिबार।
रौतहटको राजपुर नगरपालिका वडा नम्बर २ मा पर्ने लालबकैया नदिको पुलस्थित सवारी साधनहरुलाई कडा रूपमा चेकजाँच गरिएको छ । 
 
प्रहरी निरीक्षक दिनेश कुँवरको कमाण्डमा खटिएको टोलीले शनिबार बिहान १० बजेदेखि बमन्हर रोडमा सवारी साधन चेकजाँच बिना हेल्मेट, ब्लु बुक तथा सवारी चालक अनुमति पत्र नभएका ३१  सवारीसाधनलाई कारबाही गरेको छ । 
 
उक्त सवारीसाधनबाट २० हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रनानी सुरेन्द्र कोइरालाले बताएका छन्।

रौतहटको प्रहरी उपरीक्षक बिनोद घिमिरेले कार्यकाल सम्हाले वित्तिकै लापरबाही गर्ने चालकलाई नछाड्ने बताउँदै आएका छन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै