बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

छिपहरमाई गापाको मोटरसाइकल बिरगंज बाट चोरी

 ३ आश्विन २०७८, आईतवार  

राजन कुमार बानिया पर्सा ३ असोज ।
बिरगंज महानगरपालिकाको अादर्शनगर बाट अाज सरकारी नम्बरको मोटरसाइकल चोरी भएको छ। छिपहरमाई गाउँपालिकाको सरकारी नम्बरको मोटरसाइकल चोरी भएको हो। छिपहरमाई गाउँपालिकाको सरकारी मोटरसाइकल ना १ ब २१५६ नम्बरको बजाज कम्पनीको पल्सर १५० सिसि को रहोको थियोे । छिपहरमाई गाउँपालिकामा कार्यरत कर्मचारी प्रसान्त कुमार साहले कार्यालयको कामले बिरगंज गएको बेला ३ बजे करिब मोटरसाइकल बिरगंजको अादर्शनगरमा रोकी राखेको अवस्थामा मोटरसाइकल सो स्थान बाट चोरी भएको हो। घटनाको जिल्ला प्रहरी कार्यालय पर्सामा जानकारी गरिएको पिडित प्रसान्त कुमार साहले जनाएका छन।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै