बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

जनकपुरको चर्चित चित्रकार अजित साहले पाए ‘प्रवल जनसेवा श्री पदक’ पुरस्कार

 ७ आश्विन २०७८, बिहीबार  

धनुषा । जनकपुरको चर्चित चित्रकार अजित साहलाई नेपाल सरकारले ‘प्रवल जनसेवा श्री पदक’ पुरस्कार प्रदान गरेको छ।

नेपाल सरकारले साहलाई प्रवल जनसेवा श्री प्रदान गर्ने घोषणासंगै सम्मानित गर्ने भएको छ।

संविधान दिवसको अवसर पारेर देशका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरुलाई नेपाल सरकारले राष्ट्रले प्रदान गर्ने उच्च सम्मान प्रदान गर्ने भएपछि चर्चित चित्रकार अजित साहलाई पनि विभूषित गरिने भएको छ।

राष्ट्रपति भवन शित्तल निवासमा आयोजित एक कार्यक्रम बीच साहलाई सम्मानित गर्दै विभूषित घोषणा गरिने भएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै