बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

जनकपुरमा मनाइयो ४२ औं विश्व पर्यटन दिवस

 ११ आश्विन २०७८, सोमबार  

जनकपुर।  आज ४२ औं विश्व पर्यटन दिवसको अवसरमा जनकपुरका दर्जनौं संस्थाले प्रभातफेरी कार्यक्रम गरि मनाएका छन्। सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउदै आएको छ।

जनकपुरधाम उपमहानगरसहित सामाजिक संस्था, स्कुलहरुले आज एकैसाथ आयोजित प्रभातफेरी कार्यक्रम गरि विश्व पर्यटन दिवस मनाएका हुन्। प्रदेश-२ को राजधानी जनकपुरमा भएका गतिबिधि हेराैं तस्विरमा :

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै