बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

राष्ट्रिय युवा संघका २२ जना स्थायी केन्द्रिय सदस्यले दिए पदबाट राजिनामा

 १२ आश्विन २०७८, मंगलवार  

जनकपुर।  नेकपा एमालेका युवा भातृसंघठन राष्ट्रिय युवा संघका २२ जना स्थायी केन्द्रिय सदस्यले आ-आफ्नो पदबाट राजिनामा दिएका छन्।

राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कमिटीका बाईस सदस्यले सोमबार एक विज्ञप्ती निकाल्दै “हामीले स्थायी पदबाट राजिनामा दिएको जनाउदै छौ र यो पार्टीबाट नहट्ने” उल्लेख गरिएको हो।

विचार नमिलेको कारण आफुहरुले अल्पमतमा परेसँगै सो पदबाट राजिनामा दिएको विज्ञप्तीमा उल्लेख गरिएका हुन्।

पदबाट राजिनामा दिने व्यक्तिको नाम विज्ञप्तीमा यस्तो छ: 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै