राष्ट्रिय युवा संघका २२ जना स्थायी केन्द्रिय सदस्यले दिए पदबाट राजिनामा
न्युज डेस्क
१२ आश्विन २०७८, मंगलवार

जनकपुर। नेकपा एमालेका युवा भातृसंघठन राष्ट्रिय युवा संघका २२ जना स्थायी केन्द्रिय सदस्यले आ-आफ्नो पदबाट राजिनामा दिएका छन्।
राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कमिटीका बाईस सदस्यले सोमबार एक विज्ञप्ती निकाल्दै “हामीले स्थायी पदबाट राजिनामा दिएको जनाउदै छौ र यो पार्टीबाट नहट्ने” उल्लेख गरिएको हो।
विचार नमिलेको कारण आफुहरुले अल्पमतमा परेसँगै सो पदबाट राजिनामा दिएको विज्ञप्तीमा उल्लेख गरिएका हुन्।
पदबाट राजिनामा दिने व्यक्तिको नाम विज्ञप्तीमा यस्तो छ:
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै