बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

राजर्षी जनक विश्वविद्यालयका प्रमुख लुके दुलोमा, विद्यार्थीको आवाज कहिले सुन्ने ?

 १४ आश्विन २०७८, बिहीबार  

विचार। बिश्वभरिमा नै कोभिड-१९ अर्थात् नोभल कोरोना भाइरस संक्रमित थिए जसले गर्दा पूरा बिश्व नै लकडाउन थिए जस्ले गर्दा बिधालयहरु पनि बन्द थिए । पूरा बिश्वमा कोरोनाको समस्या थिए जसले गर्दा कक्षाहरु अनलाइनका माध्यमले संचालन गरिए अवस्था अनुरुप त्यो ठिक हो तर अहिलेको अवस्थामा भौतिक दुरी कायम गरेर र मास्क लगाएर विश्वभरीकै बिधालयमा संचालनमा आइसकेको छ तब पनि प्रदेश न.२ मा रहेको विश्वबिधालय अहिलेसम्म सुचारु भएको छैनन् । त्यहीँ जनकपुरमा पार्ने त्रिभुवन विश्वबिधालयको एउटा हिस्सा जनकपुर सबैभन्दा चर्चित क्याम्पस राम स्वरुप राम सागर बहुमुखी क्याम्पस उसको सानो नाम रा.रा.बा त्यो क्याम्पस पनि भौतिक रुपमा सुचारु भइसकेका छ्न तर अहिलेसम्म राजर्षी जनक विश्वबिधालय सुचारु भएको छैनन् ।
जुन क्याम्पस चीपको फोन उठ्दैन र उपकुलपतिको फोन लाग्दैन बिद्यार्थी करिब १२-१३ दिन देखि अन्दोलित छन तब पनि निफिकिर भएर सुत्ने त्यस्तो क्याम्पस चीप र उपकुलपति के कामको ?

बिद्यार्थी समस्या समाधान गर्ने सक्दैन अनि त्यस्तो क्याम्पस चीप र त्यस्तो उपकुलपति चाहिदैन हामीलाई ?

बिद्यार्थी बाट डराएर भाग्ने क्याम्पस चीपले कस्तो शिक्षा देलान् ?

बार्तामा आउनु बाट भाग्ने क्याम्पस चीप र उपकुलपति बाट विद्यार्थीले कस्तो शिक्षा लिने ?

१३ दिनदेखि आन्दोलनरित छु तब सम्म पनि एक पल्ट पनि बार्तामा न आउने क्याम्पस चीप र उपकुलपतिको मानसिक अवस्था कस्तो होलान् ?

हामी सम्पूर्ण बिद्यार्थीहरु क्याम्पस चीप र उपकुलपतिको विश्वबिधालको छोराछोराछोरी सरहका बिद्यार्थी छु तब पनि बार्तामा आउने न चाहिने क्याम्पस चीप र उपकुलपति नैतिकता कस्तो होलान् तपाईंहरु आफैं सोच्नुहोला र प्रतिक्रिया दिनुहोला ।
आदर्श मंडल
कानुन अध्ययनरात छात्र राजर्षी जनक विश्वबिधालय
अनेरास्ववियू केन्द्रिय कमिटी सदस्य

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै