फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप ६ घण्टासम्म किन चलेन ?
न्युज डेस्क
१९ आश्विन २०७८, मंगलवार

काठमाडौं । सोमबार फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करिब ६ घण्टासम्म चलेनन् । जसको कारण सामाजिक सञ्जाल तथा म्यासेजिङ एप प्रयोग गर्ने करीब तीन अर्ब ५० करोड प्रयोगकर्ता सेवा प्रयोग गर्नबाट बञ्चित भए ।
फेसबुकले ब्लग पोस्टमार्फत आफ्ना डेटा सेन्टरहरुको बीचमा समन्वय गर्ने रोउटरको मुख्यभागको कन्फिगुरेसन परिवर्तन भएकाले सेवा अवरोध भएको बताएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै