बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

चितवनमा बाघको आतंक, एकको मृत्यु

 १९ आश्विन २०७८, मंगलवार  

चितवन। पूर्वी चितवनको खैरहनीमा घाँस काट्न गएका युवकको बाघको आक्रमणबाट मृत्यु भएको छ। मंगलबार बिहान कुमरोज सामुदायिक वनमा घाँस काट्न गएका खैरहनी नगरपालिका– १३ सिम्रेनीका २५ वर्षीय दिनेश बोटेलाई बाघले आक्रमण गरेको हो।

निकुञ्जको हात्तीसहितको टोली अहिले घटनास्थलतर्फ गएको खैरहनी– १३ का वडा सदस्य चन्द्रलाल चौधरीले जानकारी दिए। बोटेलाई आक्रमण गरेपछि उनीसँगै घाँस काट्न गएका साथीहरू भने भाग्न सफल भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै