पाकिस्तानमा भूकम्प जाँदा १८ जनाको मृत्यु
न्युज डेस्क
२१ आश्विन २०७८, बिहीबार

पाकिस्तानको बलोचिस्तान प्रान्तमा भूकम्प जाँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।
५.७ म्याग्निच्युडको भूकम्पपछि क्वेटा शहरका मानिसहरूमा भागाभाग मच्चिएको थियो । कयौँ मानिसहरु भत्किएका भवनहरुमा फसेकाले मृतक संख्या बढ्न सक्ने विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै