बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

घटस्थापना : बिन्धी र लादोको कलश यात्रा

 २१ आश्विन २०७८, बिहीबार  

जनकपुर । यस वर्षको बडादशैं आजदेखी सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन आज बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेपछि दशैं सुरु भएको हो ।

दशैको अवसरमा बिन्धीको महामहारानी थान र लादोको सोनासती माइथानमा आज ५ सयभन्दा बढी संख्यामा कुमारी कन्याहरुले कलश शोभा यात्रा निकालेका छन्।

बिहिवार दसैँको पहिलो दिन घटनास्थापनाको अवसर पारेर बिन्धीको महामहारानी थान र लादोको सोनासती माइथान लगाएर ५ सय भन्दाबढी कुमारी कन्याहरुले कलश शोभा यात्रा निकालेका हुन्। भने हजारौंको संख्यामा स्थानीयको उपस्तिथि रहेकोे थियो। सबै जनकपुरको गंगा सागरमा गई कलश यात्रा भरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै