बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

सुबिधा सम्पन्न नयाँ बस पार्कको अगाडि “जनकपुर नेत्रालय” आँखा अस्पताल संचालनमा

 २२ आश्विन २०७८, शुक्रबार  

जनकपुरधामको नयाँ बस पार्कको अगाडि “जनकपुर नेत्रालय” आँखा अस्पताल संचालनमा आएको छ।


जनकपुरधाम वार्ड नम्बर ७, नयाँ बस पार्कको नजिकमा रहेको संचालित “जनकपुर नेत्रालय” आँखा अस्पतालमा अत्याधुनिक प्रविधिबाट आँखा सम्बन्धि सम्पुर्ण जाँच हुने भएका छन्।

साथै यस आँखा अस्पतालमा दक्ष तथा अनुभवी नेत्र विशेषज्ञद्वारा उपचार तथा शल्यक्रिया गरिन्छ। आँखा सम्बन्धि सम्पुर्ण काम एकै ठाउँ हुने उदेश्यले यस अस्पतालले जनताको लागि ल्याएको सुबिधा र सेवा भिजिट गर्ने लायक भएको छ। जस्तै: मोतीविन्दुको शल्यक्रिया, आँसु नलिको शल्यक्रिया, ओर्थोपटिक्स, कृत्रिम आँखा, औषधि पसल, आँखामा मासु पलाएको शल्यक्रिया, कन्टेक्ट लेन्स, चस्मा घर, रगत जाँच सेवा इत्यादि लगायत इमर्जेन्सीको लागि २४औं घण्टा खुला हुने अस्पतालका संचालकले बताउनुभएको छ।

सम्पर्कको लागि ०४१-५९१२००, ९८०३४३५६४४ मा कल गर्न सक्नुहुनेछ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै